Koshi Province, Nepal
२३ वैशाख २०८१, आइतवार
राजनीति

खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा भारी बजेट ल्याउँदै ः

१३ वैशाख २०८१, बिहिवार 521

काठमाण्डौँ
धनकुटाबाट निर्वाचित खानेपानी मन्त्री राजेन्द्र कुमार राईले धनकुटामा खानेपानी समस्या समाधान गर्नका लागि यसपटक भारि बजेट ल्याउँदैछ । मन्त्री राईले यस अघिपनि मन्त्री बनेको हप्तादिन नबित्दै धनकुटाका लागि ६ करोड बजेट बिनियोजन गरेका थिए । त्यस्तै गरि गत आर्थिक वर्ष ८०/८१ मा धनकुटा न.पा. बेलहारामा कृषकहरुलाई सिँचाई सुविधाका लागि ६० करोड बजेट बिनियोजन गरेका थिए । मन्त्री राई भन्छन ; अब देशैभरिबाट डोको र पिठ्युमा गाग्री बोक्ने दिनको अन्त्य गरि घरघरमा प्रशस्त खानेपानी उपलब्ध गराउनेछु ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved